०१ फागुन २०७८, आइतबार
जनकपुरधाम – मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । अघिल्ला वर्षहरुमा मधेश बलिदानी दिवस मनाउँदै आएको मधेश सरकारले यस वर्ष जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक ...
२७ माघ २०७८, बिहिबार
जनकपुर – मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसै क्रममा शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान ...
२६ माघ २०७८, बुधबार
काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्चले दर्ता ...
२३ माघ २०७८, आइतबार
धनुषा – मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट नागेन्द्रराय यादवलाई राज्यमन्त्री चयन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाउनुभएको हो ।आइतबार एकीकृत समाजवादीको तर्फबाट राज्यमन्त्री पदमा यादवलाई ...
१९ माघ २०७८, बुधबार
धनुषा – मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गर्न लागेको हो ...
१७ माघ २०७८, सोमबार
लुम्बिनी – लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा ३२ लाख ७३ हजार ३ सय ...
१३ माघ २०७८, बिहिबार
जनकपुरधाम – मधेस प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ति ...
०६ माघ २०७८, बिहिबार
जनकपुरधाम– आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको छ । यी दुई दलबीच भएको सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ ...
०६ माघ २०७८, बिहिबार
सांकेतिक तस्वीरजनकपुरधाम – धनुषामा एक युवतीको विभत्स किसिमले हत्या भएको छ । धनुषाको धनुषाधाम नगरपालिका– ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा जिल्ला प्रहरी कार्यालयले ...
०५ माघ २०७८, बुधबार
फाइल तस्वीरजनकपुर– मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको ...