१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मधेस प्रदेश

नेपाल र भारतका प्रधानमन्त्रीद्वयद्वारा भर्चुअल माध्यमबाट संयुक्तरूपमा रेल सेवाको उद्घाटन हुने

ढल्केवर – भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदैछ । उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट ...

लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

फाइल तस्वीरसप्तरी — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।यादवलाई काँग्रेस सभापति ...

अनियन्त्रित भई पुलबाट खस्यो बस

फाइल तस्वीरजनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ...

बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा

फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...

एक बालिका घरको आँगनबाटै हराइन्

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको ...

ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

प्रतिकात्मक तस्वीर सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । घाइते बालकको उपचारको क्रममा ...

एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैनः अध्यक्ष नेपाल

फाइल तस्वीरधनुषा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र ‘वीन–वीन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनु भएको छ । अध्यक्ष नेपालले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । ...

विशेष कारण देखाउँदै प्रदेशसभाको बैठक स्थगित

फाइल तस्वीरजनकपुरधाम – आज बुधबारका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएको छ । यो सहित प्रदेशसभाको बैठक चौथोपटक ...

गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छः प्रचण्ड

फाइल तस्वीरजनकपुरधाम – मन्त्रिपरिषद् पुनर्गठनको बहस चलिरहेको बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रालयको भागबण्डा हुनुपर्ने बताउनु भएको छ । प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागिे ...

पौडी खेल्न गएका दुई युवकको मृत्यु

महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर रहेका छन् । सो पोखरीमा तीन युवक पौडी ...