१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

मधेस प्रदेश

मधेश सरकारद्वारा शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि तयार

जनकपुरधाम – प्रतिष्ठानका संयोजकसमेत रहनुभएका गृह तथा सञ्चारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ । यो कार्यविधि अनुसार मधेश ...

अमेरिकी पेस्तोल र एक राउण्ड गोलीसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर जनकपुर – प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ ...

ट्याङ्कर पड्किँदा ६ जना कामदारसहित सात घाइते, एकको अवस्था गम्भीर

फाइल तस्बिर जनकपुरधाम– सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्याङ्कर पड्किँदा ७ जना घाइते भएका छन् । मङ्गलबार साँझ करिब सवा ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्याङ्कर बिलडिङ ...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुर – धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय सन्जिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ...

बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा भीषण आगलागी, बीस लाख बराबरको धनमाल नष्ट

जनकपुर – जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्यबराबरको सामान नष्ट भएको छ । सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर ...

प्रहरीद्वारा २७ किलोग्राम प्रतिबन्धित लागूऔषध बरामद

साङ्केतिक फाइल तस्वीरसिरहा – मधेस प्रदेशको सिरहामा प्रहरीले प्रतिबन्धित लागूऔषध २७ किलोग्राम गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले तीनवटा बोरामा लुकाइ राखेको उक्त परिमाणको गाँजा र एक थान मोटरसाइलक समेत बरामद गरेको ...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने नागरिक उडड्यनमन्त्रीको दावी

फाइल तस्वीर काठमाडौं – सरकारले सरकार बारा जिल्लास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ...

मधेस प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै, ३४ अर्बको हाराहारीमा बजेट आउने

फाइल तस्वीरजनकपुरधाम – मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । आज बुधबार दिउँसो ४ बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिकको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा ...

तराईमधेसमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बढाउनु पर्छः अध्यक्ष यादव

फाइल तस्वीरजनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनसङ्ख्याको आधारमा मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः ...

पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो : नेपाल

फाइल तस्वीरसप्तरी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताउनु भएको छ । अध्यक्ष नेपालले उक्त धारणा राजविराज विमानस्थलमा पत्रकारहरुसँगको कुराकारीका क्रममा व्यक्त गर्नुभएको हो । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली ...