१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मधेस प्रदेश

जसपा प्रदेश २ अध्यक्षमा यादव चयन

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन हुनुभएको छ । यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित सांसद हुनुहुन्छ । यस्तै, जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई ...

वडा अधिवेशनमा मन्त्रीकै अङ्ग रक्षकले चलाए गोली

जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । ...

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा ...

माहुरीले चिल्दा महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते

फाईल तस्वीररौतहट– रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, ...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्धारा मन्त्रिमण्डल विस्तार

फाईल तस्वीरजनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गर्नुभएको हो । एकीकृत समाजवादी प्रदेश ...

मोटरसाइकल दुर्घटना हुँदा एक को मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं —सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद ...

कारागारमा एकजनाले गरे आत्महत्या

प्रतीकात्मक तस्वीरगौर — रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आज आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले ...

मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

प्रतीकात्मक तस्वीरवीरगञ्ज – बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजेको समयमा बाराको कोल्हवी नगरपालिका –१ मा ना४२प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी कोल्हवी ...

तराईलगायत देशका विभिन्न ठाउँमा छठपर्वको तयारी गरिंदै, राजधानीमा पनि चहलपहल सुरु

फाइल तस्वीर ।जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा ...

गौशालाबाट नक्कली नोटसहित एक युवक पक्राउ

महोत्तरी – नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट ...