१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने ★   धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै ★   गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही ★   काङ्ग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल ★   लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

मधेस प्रदेश

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई नै प्रहरीद्वारा फसाइएको आरोप

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...

नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त

काठमाडौं – सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी ...

सरकारले हटायो प्रदेश दुईका प्रमुखलाई, नयाँ प्रमुखमा हरिशङ्कर सिफारिस

काठमाडौं— सरकारले प्रदेश नं.२ का प्रमुख राजेश झा ‘अहिराज’ लाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख झालाई हटाउने निर्णय गरेको हो । उक्तकुराको जानकारी गृहमन्त्री बालकृष्ण खाँणले दिनुभएको हो । एमाले ...

महोत्तरीमा सर्पको बिगबिगी, दैनिक आठ–दश जना उपचार गर्न आउने अस्पतालको भनाइ

फाइल फोटो जलेश्वर — तराईमा गर्मी बढेसँगै बिषालु सर्पको आतङ्क मच्चिने गरेको छ । यसैक्रममा महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा यतिखेल सर्पले डसेका बिरामीहरुको सङ्ख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका ...

पोखरीमा डुबेर नौ दिनको बालकसहित तीन जनाको मृत्यु

सांकेतिक तस्वीरसर्लाही – सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र ...

प्रदेश दुईमा बने दुई मन्त्री, मातृभाषामा शपथ लिन नपाएकोप्रति व्यक्त गरे असन्तुष्टि

जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत ...

स्नातक उत्तीर्ण गर्ने महिलालाई प्रोत्साहन गर्न भत्ता दिने नगरपालिकाको निर्णय

कलैया – बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु. ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह ...

अवैध हतियार लिइ हिंडेका तीन व्यक्ति प्रहरीको पञ्जामा

सर्लाही– दुई थान इटालियन पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतीय बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ । पक्राउ ...

जङ्गली हात्तीको आक्रामणमा परी एकजनाको मृत्यु

वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट बारा जिल्लामा एकजनाको मृत्यु भएको छ । बिहान खेतमा काम गरिरहेको बेला करिब आठ बजेतिर ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणका कारण मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका ...

प्रतिबन्ध लगाएको एक वर्षपछि खुल्यो पाम आयलको आयात

वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित ...