१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

मधेस प्रदेश

प्रदेश २ का मुख्यमन्त्रीले असोज २० गते विश्वासको मत लिदैं

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने हुनुभएको छ । उहाँ मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । जनता ...

ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

जनकपुरधाम – सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय ...

खोलामा सिंचाईका लागि बनाइएको ड्याममा डुबेर एकजनाको मृत्यु

प्रतिकात्मक तस्वीरवीरगञ्ज– बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खोलामा सिंचाईको लागि बनाइएको ड्याममा डुबेर आज बिहान एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थित बेंगे खोला पुल नजिकै सिंचाईको लागि बनाइएको ड्याममा डुबेर सोही नगरपालिका ...

खुद्रा विकासले मात्रै पर्यटन प्रवर्द्धन हुन सक्दैन :यादव

जनकपुरधाम– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले धार्मिक पर्यटनको सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले मात्रै पर्यटन प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ । उहाँले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ...

ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु

बुटवल – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा–छोरा हुन् ...

सिके राउत नेतृत्वको कार्यकारिणी समितिको बैठक जनकपुरमा, केन्द्रीय समितिको विस्तारित बैठकमा भातृ सङ्गठनका प्रतिनिधिहरू सहभागी हुने

सिके राउत, फाइल तस्वीर जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन ...

प्रदेश २ मा जसपा संसदीय दलको बैठक सुरु, आफ्नो पक्षमा सांसद राख्न जसपा र लोसपाबीच तानातान

फाइल तस्वीरधनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो ...

नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका दुई सांसद एमालेको बैठकमा

धनुषा – प्रदेश न.दुईमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका दुई जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् । प्रदेश दुईमा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । ...

प्रदेश दुईमा माधव नेपालभन्दा केपी ओली कमजोर, एमालेका १० जना प्रदेशसभासद एकीकृत समाजवादी

जनकपुरधाम – माधवकुमार नेतृत्वकोे बनेको नेकपा (एस) मा प्रदेश सभासदहरु समाहित हुनेक्रम जारी छ । सोही क्रममा आज नेकपा एमालेबाट प्रदेश २ मा सभासद रहेका मध्ये १० जना सभासदले नेकपा (एस) रोजेका छन् । उनीहरुले ...

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सिमरा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे ...