१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

मधेस प्रदेश

नगर प्रमुखको पहलमा दुबईमा अलपत्र सात नेपालीको सकुशल उद्धार

प्रतीकात्मक तस्वीरवीरगञ्ज – वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन् । बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर ...

विराटनगर विमानस्थल जलमग्न

विराटनगर – अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वेमा ...

स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जना पक्राउ

जनकपुरधाम – महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ ...

भन्सार छल्न व्यवसायी र सरकारी कर्मचारीको आपसी समझदारी

फाइल तस्वीरवीरगञ्ज– मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम ...

सीके राउत नेतृत्वको पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ

जनकपुरधाम –सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय घेराउ गरेको छ । जनमत पार्टीका नेता–कार्यकर्ताले बर्दिवास पुगी आज अख्तियारको कार्यालय घेराउ गरेका हुन् । अख्तियारको टोलीले प्रदेश नं २ को मुख्यमन्त्री ...

अवैध लागूऔषधसहित चार जना पक्राउ

वीरगञ्ज– प्रहरीले खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित प्रहरीले बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिनालाई पक्राउ गरेको हो ...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुरधाम – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री राउतले अहिले बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल विभाजित ...

सर्पले डस्दा १३ वर्षीय बालको मृत्यु

प्रतिकात्मक तस्वीरजलेश्वर– महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मदन रामका १३ वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ...

एमाले संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा शाह चयन

जनकपुरधाम – नेकपा एमाले प्रदेश नं २ संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन हुनुभएको छ । प्रदेश संसदीय दलको बैठकले सर्वसम्मतले दलको नेतामा मण्डल चयन हुनुभएको हो । मण्डल यसअघि पनि एमाले संसदीय दलको नेता ...

मुख्यमन्त्रीको कार्यालयमै अख्तियारको छापा

धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात ...