२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बागमती प्रदेश

सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने दिगो संरक्षणमा समस्या हुन्छ : महानगर प्रमुख शाक्य

काठमाडौं – काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने बताउनुभएको छ । वडा नं १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन ...

केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

तनहुँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले ...

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग ...

बागमतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई

मकवानपुर – नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले ...

बागमती प्रदेश संसदीय दलको उपनेतामा नेकपा (एस)का खनाल र सचेतकमा सिग्देल चयन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन हुनुभएको छ । आज हेटौंडामा बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको छ भने प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा ...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन नपाउँदै गठबन्धन दलभित्र सरकार परिवर्तनको गृहकार्य सुरु

फाइल तस्वीर: मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हेटौंडा– बागमती प्रदेशमा सरकार परिवर्तन गर्ने विषयले पुनः प्रवेश पाएको छ । मुख्यमन्त्री बनेको महिना दिन नपुग्दै अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । एमाले चोइटिएपछि बागमती प्रदेशसभामा नेकपा एकीकृत ...

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा

हेटौंडा – कोरोना महामारीका कारण विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ...

प्रचण्डसहित चार सङ्घीय सांसदलाई एमसीसीबारे धारणा सार्वजनिक गर्न तीन दिने अल्टिमेटम

फाइल तस्वीर चितवन – एमसीसी खारेज अभियान संयुक्त सङ्घर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र ...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन ...

बागमती प्रदेशमा नेकपा (एस) को पक्षमा १३ जना प्रदेशसभा सदस्यसहित ३ सय २८ जना जनप्रतिनिधिहरु

काठमाडौं– बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जनासदस्यहरु नेकपा (समाजवादी) मा बस्ने निर्णय गरेका छन् । उक्त प्रदेशमा एमालेका ५६ जना सांसद रहेकोमा अब एमालेसँग ४३ जना सांसद रहेका छन् । एमाले परित्याग ...