१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

बागमती प्रदेश

काठमाडौंमा सयभन्दा बढी खोप केन्द्रबाट जेष्ठ नागरिकहरुलाई कोभिसिल्डको दोस्रो खोप अभियान सुरु

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग ...

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेको ७८ लाख मूल्य बराबरका मोबाइल सेट बरामद

बर्दघाट – भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी बर्दघाट–सुस्तापूर्व को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल ...

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह

सिन्धुपाल्चोक – असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको ...

मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योलमा

काठमाडौं – असार लाग्दादेखि नै परेको अविरल बर्षाका कारण दुई पटकसम्मको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक ...

आगामी शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको ...

मेलम्ची खोलामा आएको बाढीले सात घर बगायो

मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले ...

कोभिडका बिरामीले भरियो भरतपुर अस्पताल

चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...

भोलिदेखि तीनवटा खोप केन्द्रबाट लगाइँदैछ यी नागरिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप

ललितपुर – ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने ...

गएराति मेलम्चीमा आएको बाढीका कारण केही घरमा क्षति, प्रहरी चौकी नै विस्थापित

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताए अनुसार, लेदो माटोसहितको बाढीले केही घरमा ...