२२ असोज २०८३, बिहिबार
मकवानपुर, असोज २२ गते । बागमती प्रदेश सरकारले गैरप्राथमिक आयोजनाको बजेट कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने बताएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या ...
२२ असोज २०८३, बिहिबार
मकवानपुर, असोज २२ गते । आगामी मङ्सिरमा कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा बागमती प्रदेश सहभागी हुनेभएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले सो कुराको ...
२२ असोज २०८३, बिहिबार
चितवन, असोज २२ गते । माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको ...
२१ असोज २०८३, बुधबार
बागमती, असोज २१ गते । मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ । सामुदायिक वनभित्रका पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास गर्दै सामुदायिक वनसँगको साझेदारीमा पर्यटन क्षेत्र एवं वनभोजस्थलका ...
२० असोज २०८३, मङ्गलबार
काठमाडौँ, असोज २० गते । बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझ्नुभएको छ । सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्र उहाँले आज बुझ्नुभएको हो । सहकारीले बचत फिर्ता गर्न नसकेपछि बाग्मती प्रदेश सरकारसँग बचत फिर्ता गरिदन ...
१९ असोज २०८३, सोमबार
चितवन, असोज १९ गते । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ । सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको ...
१७ असोज २०८३, शनिबार
चितवन, असोज १७ गते । चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पुर्याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको ...
१६ असोज २०८३, शुक्रबार
मकवानपुर, असोज १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । वन विज्ञान अध्ययन संस्थान हेटौँडामा आयोजित दुई दिवसीय फस्र्ट ग्राजुयट कन्फरेन्सको ...
१६ असोज २०८३, शुक्रबार
बागमती, असोज १६ गते । मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरेकी सुस्मिता वाइबा घरमा नै तान लगाएर गलैँचा बुन्दै आउनुभएको छ । यसअघि काठमाडौँमा गलैँचा बुन्ने सीप सिकेकी वाइबा अहिले भने घरमा नै गलैँचा बुनेर बजारमा पठाउने ...
१५ असोज २०८३, बिहिबार
बागमती, असोज १५ गते । मकवानपुर जिल्लाको दक्षिण–पूर्वी भागमा अवस्थित बकैया गाउँपालिका कृषिलाई समृद्धिको आधारका रूपमा लिँदै व्यावसायिक कृषिको प्रवर्द्धन र विकासमा अग्रसर भइरहेको छ । साविकका धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिङ्गन गाविसलाई समेटिएको ...