२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

बागमती प्रदेश

बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड रुपैयाँराजस्व सङ्कलन

बागमती, जेठ ३ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश ...

वर्षाले दुई स्थानीय तहमा ४६ करोडको क्षति

काभ्रेपलाञ्चोक, जेठ २ गते । गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पुर्‍याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पुर्‍याएको अनुमानित क्षतिको विवरण पनौती ...

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौँ, जेठ १ गते । लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ । सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण सुरु भएको छ । लामो समयदेखि ...

भोलि जेठ १ गतेदेखि बागमती प्रदेशसभाको जारी अधिवेशन अन्त्य हुँदै

मकवानपुर, वैशाख ३१ गते । बागमती प्रदेशसभाको चालु अधिवेशन भोलि जेठ १ गतेदेखि अन्त्य हुनेभएको छ ।बागमती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले बागमती प्रदेशसभाको चालु अधिवेशन भोलि जेठ १ गते राति १२ः०० बजेदेखि अन्त्य गर्न प्रदेश ...

चारङ्गेफेदी केन्द्रविन्दु भएर गयो ४ दशमलव १ ‘म्याग्निच्युड’को भूकम्प

काठमाडौँ, वैशाख २४ गते । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११:१४ बजे ४ दशमलव १ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन ...

विभिन्न कार्यक्रम आयोजना गरी आज बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस मनाउँदै

काठमाडौँ, वैशाख २४ गते । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । बागमती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको ...

बागमती प्रदेशमा आठ वटामात्रै मन्त्रालय रहने, पाँच अर्ब रुपैयाँ खर्च कम हुने अपेक्षा

मकवानपुर, वैशाख २२ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । उक्त प्रदेशको मन्त्रिपरिषद् बैठकले हालको १४ मन्त्रालयलाई घटाएर ८ वटा मन्त्रालय मात्रै राख्ने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषदको निर्णय ...

सौराहामा पर्यटकको आगमन उत्साहजनकः व्यवसायी

चितवन, वैशाख २१ गते । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज ...

सिन्धुपाल्चोकको बलेफीमा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने प्रदेश सरकारको तयारी

काठमाडौँ, वैशाख २१ गते । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्नका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले काम अघि बढेको सचिव ...

उद्यमी महिलाका कुराः वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन गर्दै सालु पोखरेकी अरुणा

रामेछाप, वैशाख २० गते । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गर्नुभएकी उहाँलाई अरूको ...