०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते

बागमती प्रदेश

स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन

मकवानपुर — बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा नतिजा मुलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । ...

बागमतीमा नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर ...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेद्वारा शपथ ग्रहण

मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ । सोमबार साँझ मन्त्रीमा नियुक्त हुनुभएकी नवनियुक्त मन्त्री आलेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको ...

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत ...

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिनुहुँदै

हेटौँडा — बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिदैँ हुनुहुन्छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलागरी भर्खरै सुरु भएको हो । बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले आफुमाथि प्रदेशसभाको विश्वास छ ...

प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले संसदीय दलका नेता थपलियाको निर्देशन

हेटौँडा — नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत ...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिनुहुने

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । गत २३ फागुनमा प्रदेश सरकारमा रहेका नेपाली काङ्ग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी नेतृत्वको सरकार अल्पमतमा ...

मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न काङ्ग्रेसको निर्देशन

हेटौंडा — नेपाली काङ्ग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलका विपक्षमा मतदान गर्न नेपाली काङ्ग्रेसको संसदीय दललाई निर्देशन दिएको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले ...

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न काङ्ग्रेसको निर्देशन

फाइल तस्वीरमकवानपुर — नेपाली काङ्ग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न नेपाली काङ्ग्रेसको संसदीय दललाई निर्देशन दिएको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको ...

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा मन्त्रिपरिषद् विस्तार

मकवानपुर — बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा ...