२० साउन २०७८, बुधबार
सिन्धुपाल्चोक – असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको ...
२० साउन २०७८, बुधबार
काठमाडौं – असार लाग्दादेखि नै परेको अविरल बर्षाका कारण दुई पटकसम्मको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको ...
१९ साउन २०७८, मङ्गलबार
मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...
१८ साउन २०७८, सोमबार
सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले ...
१७ साउन २०७८, आइतबार
चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...
१७ साउन २०७८, आइतबार
ललितपुर – ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताए अनुसार, लेदो माटोसहितको बाढीले केही घरमा ...
१५ साउन २०७८, शुक्रबार
तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...
१५ साउन २०७८, शुक्रबार
चितवन – चितवन जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित रहेका छन् । गत असार १३ गते १ हजार १४ ...