२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बागमती प्रदेश

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार पछिल्लो २४ घण्टामा थप चार सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जनामा सङ्क्रमण ...

बागमती प्रदेशसभाः आर्थिक विधेयक बहुमतले पारित, निरङ्कुशता चरित्र प्रदर्शन नगर्न विपक्षी दलको चेतावनी

मकवानपुर– बागमती प्रदेश सरकारको आर्थिक विधेयक पास भएको छ । आज बसेको बागमती प्रदेशसभाको बैठकको बहुमतले आर्थिक विधेयक पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभामा पेश गर्नुभएको आर्थिक विधेयकमाथि जम्मा ...

कोरोनाका कारण स्थगित परीक्षाहरु सञ्चालन गर्दै लोकसेवा आयोग

बागमती प्रदेश – लोक सेवा आयोग हेटौंडाले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु सञ्चालन गर्ने सुचना जारी गरेको छ । आयोगको हिजो असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम ...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन – भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालनमा आएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी ...

पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला

दमौली – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिरोले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८, माझकोटका ...

सवारी कर अनलाइन प्रणालीबाटै तिर्न सकिने व्यवस्था

काठमाडौं – बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलोपटक सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी ...

उपत्यकामा जारी निषेधाज्ञा भोली सकिंदै, नयाँ मोडालिटीमा निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडौं –काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि सकिंदै छ । यसैबीच निषेधाज्ञालाई परिमार्जन गर्दै उपत्यकाको दैनिक जन जीवनलाई अझै केही हसजीकरण गर्ने गरी पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन ...

प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार भएन : प्रदेशसभा सदस्य पौड्याल

हेटौंडा – बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको बताएका छन् । बागमती प्रदेशसभाको हिजो शुक्रबार बसेको बैठकमा विषेश समय माग गर्दै सांसद् पौड्यालले प्रदेश सरकारले विपद्को समयमा झुटो आश्वासन बाँड्नका ...

पहिरोमा परी दुई जनाको मृत्यु, १९ बाख्रा र दुई भैँसी समेत मरे

तनहुँ – गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा र भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ ढोरफिर्दी ...

अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन – पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग ...