११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

गण्डकी प्रदेश

पोखरा विमान दुर्घटनाः ४८ शव काठमाडौं लगिँदै

गण्डकी — आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ ...

गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी उम्मेदवार थापा निर्वाचित

फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशको प्रदेशसभाको उपसभामुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद् विनाकुमारी थापा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी थापाले ३२ मत ल्याएर विजयी हुनुभएको हो । ...

गण्डकी प्रदेशसभामा उपसभामुखको निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी

पोखरा — गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली काङ्ग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी रहेको छ । सभामुखमा भने नेकपा ...

आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गरिने

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ...

जैमिनी ऋृषिको तपोभूमि बागलुङमा ऐतिहासिक जैमिनी मेला

फाइल तस्वीर ऋृषि बाग्लुङ — परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षाैंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका ...

पोखरा विमान दुर्घटनाः पहिचान भएका व्यक्तिको शव आफन्तलाई जिम्मा लगाइँदै

गण्डकी — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा ...

गण्डकी प्रदेशको सभामुखमा गठबन्धनका धिताल र काङ्ग्रेसबाट अर्यालको उम्मेदवारी

फाइल तस्वीर पोखरा — गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का सांसद् कृष्ण धिताल र नेपाली काङ्ग्रेसी सांसद् सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र ...

गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको प्रदेशसभाको प्रमुखको निर्वाचन आज शनिबार हुने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ । ं गोरखा निर्वाचन क्षेत्र नम्बर ...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अपराह्न १ बजे ...

गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी माओवादीका सांसद् धिताललाई

फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद् कृष्ण धितालले पाउने हुनुभएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएपछि माओवादी केन्द्रको तर्फबाट धिताल सभामुख बन्न लाग्नु ...