१४ माघ २०७९, शनिबार
तस्वीर राससपोखरा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरलेखनाथ — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास ...
११ माघ २०७९, बुधबार
तनहुँ — गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेशको मन्त्रिपरिषद्मा पठाउने भएको छ । हिजो सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद् जुग्जालीलाई सरकारको मन्त्री बनाउने निर्णय गर्नेको ...
१० माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर दमौली – तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले सर्तपालन नगरेको भन्दै थापाले उनीहरूलाई कुटपिट ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीरम्याग्दी — म्याग्दीको मङ्गला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइबाङबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिपमा सवार ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीरकास्की — नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सङ्घका कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज सोमबार बसेको बैठकले पौडेलको स्मृतिमा १० लाख ...
०८ माघ २०७९, आइतबार
फाइल तस्वीरबागलुङ – जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय १८औँ शताब्दीको मन्दिर प्रचार–प्रसार अभावमा ओझेलमा ...
०५ माघ २०७९, बिहिबार
बेनी — बेनी बजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त ...
०४ माघ २०७९, बुधबार
तनहुँ — तनहुँ जिल्ला अदालतले बालिका बलात्कार आरोप लागेका पल शाहलाई सफाई दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ ...