२१ पुष २०७९, बिहिबार
फाइल तस्वीर पोखरा — गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरुलाई आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी ...
२१ पुष २०७९, बिहिबार
वालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ । विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै ...
२० पुष २०७९, बुधबार
दमौली – फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गरिरहेका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना ...
२० पुष २०७९, बुधबार
तनहुँ — तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि ...
१८ पुष २०७९, सोमबार
कास्की — पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभएको छ । विमानस्थल ...
१७ पुष २०७९, आइतबार
पोखरा — पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी ...
१७ पुष २०७९, आइतबार
कास्की – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाने हुनुभएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा जान लाग्नुभएको हो ।प्रधानमन्त्री आज बिहान ११.०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको ...
१६ पुष २०७९, शनिबार
गण्डकी – पवित्र शान्त पोखरा सधैँभरि हरा भराअनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थितिअनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ ...
१६ पुष २०७९, शनिबार
फाइल तस्वीरतनहुँ — पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ । स्व. भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उहाँको स्मृति दिवसका ...
१४ पुष २०७९, बिहिबार
कास्की – गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरा नदीपुरस्थित प्रदेशसभामा ५९ जना सांसदले बिहीबार शपथ लिएका हुन् । तीन जना सांसदले आफ्नो जातीय भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको ...