१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेश

पार्टी सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न हुँदैनः डा.कोइराला

फाइल तस्वीर । विराटनगर – नेपाली काङ्ग्रेस नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले आगामी सरकार नेपाली काङ्ग्रेसकै नेतृत्वमा बन्ने दावी गर्नुभएको छ । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो धारणा ...

सुनसरी–३ मा एमालेको अग्रता कायम

फाइल तस्वीर सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने ...

सुनसरी–३ को मतगणना जारी, एमालेकी चौधरी अग्रस्थानमा

भगवती चौधरी , फाइल तस्वीर । सुनसरी – प्रतिनिधिसभा सदस्यका लागि सुनसरीको निर्वाचन क्षेत्र नम्बर–३ कोे मतगणना भैरहेको छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ । ...

सुनसरी–१ बाट जसपाका नेता अशोक राई निर्वाचित

अशोककुमार राई, फाइल तस्वीरधरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा ...

इलाम निर्वाचन क्षेत्र–१ बाट एमालेका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर । इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको ...

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मुत्यु

साङ्केतिक तस्वीर तेह्रथुम– तेह्रथुममा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ ...

इलाम–२ मा विवाद उत्पन्न हुँदा मत गन्नेकाम रोकियो

सुवासचन्द्र नेम्वाङ, फाइल तस्वीर इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भए पछि मत गणनाको काम रोकिएको छ । निकै प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मत गणना ...

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङ निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ...

मोरङ क्षेत्र नम्बर ६ बाट काङ्ग्रेसका शेखर कोइराला निर्वाचित

मोरङ – मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २ सय ८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि ...

खोटाङबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी

दिक्तेल –खोटाङबाट सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका हुन् ...