१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेश

राप्रपा प्रदेश १ को संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । आज शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो । राप्रपा प्रदेश १ ...

एक नम्बर प्रदेशको काङ्ग्रेस संसदीय दलको नेतामा थापा विजयी

फाइल तस्वीर विराटनगर — नेपाली काङ्ग्रेसको एक नम्बर प्रदेशको प्रदेशसभा संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेस पार्टीको एक नम्बर प्रदेशको पार्टी सभापति समेत रहनु भएका थापा संसदीय दलको नेतामा निर्वाचित ...

प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा माओवादी केन्द्रको दावी

फाइल तस्वीरविराटनगर — नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश नं १ का अध्यक्ष ...

परिवार पाल्न नौ महिना बगरमा बास

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन् । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो । नदी किनारमै झुपडी ...

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

फाइल तस्वीर झापा– जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ...

‘यस्तो नियति कसैले भोग्न नपरोस्’

इलाम – इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउँछिन् । यसै आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक ...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, पाँच घाइते

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई ...

‘विराट एक्स्पो’को उद्घाटन आज, राष्ट्रपतिद्वारा उद्घाटन हुने

फाइल तस्वीरकाठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर जानुहुने भएको छ । विराटनगरमा आयोजना हुन लागेको ‘विराट एक्स्पो’ को कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहीबार दिउँसो १ बजे विराटनगर जान लाग्नुभएको हो । एक हप्तासम्म सञ्चालन ...

शङ्कास्पद वस्तुसहित एक महिला पक्राउ

झापा – झापाको दमक नगरपालिका–९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने ...

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

विराटनगर – राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको हो । बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर ...