१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेश

टाटा सुमो दुर्घटना हुँदा सुमो चालकको अवस्था गम्भीर

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेलतर्फ जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली टाटा सुमो दुर्घटना हुँदा सुनसरी तरहराका २६ वर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका ...

भरुवा बन्दुकसहित कुमार लिम्बू पक्राउ

साङ्केतिक तस्वीर ताप्लेजुङ – ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका– ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ । उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा ...

जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते, एक बिगाहा खेतको धान पूर्ण रूपमा क्षति

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...

लोकसेवा आयोगद्वारा प्रदेश १ मा ३ सय १६ पदका लागि दरखास्त आह्वान

काठमाडौं – प्रदेश नम्बर १ को प्रदेश लोकसेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान ...

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिक सञ्चालन

फाइल तस्वीरम्याङ्लुङ – नेपाल पत्रकार महासङ्घ तेह्रथुमले पत्रकार क्षमता विकास तालिम दिन सुरु गरेकोको छ । तेह्रथुम जिल्लामा कार्यरत ३५ पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न महासङ्घले १२ औं साधारणसभाको अवसरमा जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुलाई ...

भेडेटार सडकखण्डमा सेनाको गाडी दुर्घटना, १५ जना घाइते, दुईको अवस्था गम्भीर

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा आइतबार दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका ...

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

फाइल तस्वीर, साङ्केतिक तस्वीर धनुषा – इटहरीबाट महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका लागि जन्ती लिएर हिंडेको जीप दुर्घटना भएको छ । सो दुर्घटना आज शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा भएको हो । ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

साङ्केतिक तस्वीर झापा – पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै ...

घरको तलाबाट खसेर एक युवकको मृत्यु

साङ्केतिक तस्वीर । भक्तपुर — भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको मिलरोडमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित मिलरोमा रहेको घरको चौथो तलाबाट खसेर १७ वर्षीय युवक भूमिललाल श्रेष्ठको मृत्यु ...

सञ्चारमन्त्रीले बाजी मारे, एमालेका कुसियत पराजित

फाइल तस्वीर सुनसरी– सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल काङ्ग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित हुनुभएको छ । मन्त्री कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मतगणनाको ...