१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कोशी प्रदेश

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ...

मानव विकासविनाको विकासले अर्थ राख्दैन : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताउनुभएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा आज विराटनगरमा आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र ...

जलविद्युत् आयोजनामा दुर्घटना, दुई इञ्जिनियरको निधन, प्रोजेक्ट म्यानेजरको अवस्था गम्भीर

सोलुखुम्बु — सोलुखुम्बुस्थित सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इञ्जिनियरको मृत्यु भएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा ...

बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको ...

मलद्वारमा लुकाइ ल्याउँदै गरेको ब्राउन सुगरसहित एक जना पक्राउ

भद्रपुर– झापा प्रहरीले ठूलो परिमाणमा लागूपदार्थ ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै ...

यात्रुबाहक बसबाट झरेर एक पुरुषको मृत्यु

साङकेतीक तस्वीरकाठमाडौं —सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको आज बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जगलमा ...

६ दिनपछि वेपत्ता अस्विन मृत अवस्थामा फेला

प्रतीकात्मक तस्वीर काठमाडौं — खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई हिजो सोही गाउँपालिकाको आँपटार ...

मुख्यमन्त्री राईले पाए विश्वासको मत, विपक्षमा २९ मत खस्यो

फाइल तस्वीर ।विराटनगर – प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेकोले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभामा कायम ...

मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै, विपक्षमा मत हाल्न एमालेद्वारा ह्वीप जारी

फाइल तस्वीर ।विराटनगर– प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट आज विश्वासको मत लिंदै हुनुहुन्छ । केहीबेर अघिमात्रै सुरु भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लाग्नु भएको हो । यता प्रमुख प्रतिपक्षी दलले ...

जिप दुर्घटना हुँदा ३ को मृत्यु, १३ जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं — ओखलढुङ्गाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुङगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ ...