२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

कोशी प्रदेश

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

फाइल तस्वीर झापा– जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ...

‘यस्तो नियति कसैले भोग्न नपरोस्’

इलाम – इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउँछिन् । यसै आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक ...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, पाँच घाइते

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई ...

‘विराट एक्स्पो’को उद्घाटन आज, राष्ट्रपतिद्वारा उद्घाटन हुने

फाइल तस्वीरकाठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर जानुहुने भएको छ । विराटनगरमा आयोजना हुन लागेको ‘विराट एक्स्पो’ को कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहीबार दिउँसो १ बजे विराटनगर जान लाग्नुभएको हो । एक हप्तासम्म सञ्चालन ...

शङ्कास्पद वस्तुसहित एक महिला पक्राउ

झापा – झापाको दमक नगरपालिका–९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने ...

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

विराटनगर – राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको हो । बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर ...

टाटा सुमो दुर्घटना हुँदा सुमो चालकको अवस्था गम्भीर

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेलतर्फ जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली टाटा सुमो दुर्घटना हुँदा सुनसरी तरहराका २६ वर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका ...

भरुवा बन्दुकसहित कुमार लिम्बू पक्राउ

साङ्केतिक तस्वीर ताप्लेजुङ – ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका– ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ । उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा ...

जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते, एक बिगाहा खेतको धान पूर्ण रूपमा क्षति

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...

लोकसेवा आयोगद्वारा प्रदेश १ मा ३ सय १६ पदका लागि दरखास्त आह्वान

काठमाडौं – प्रदेश नम्बर १ को प्रदेश लोकसेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान ...