२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

कोशी प्रदेश

इलाम निर्वाचन क्षेत्र–१ बाट एमालेका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर । इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको ...

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मुत्यु

साङ्केतिक तस्वीर तेह्रथुम– तेह्रथुममा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ ...

इलाम–२ मा विवाद उत्पन्न हुँदा मत गन्नेकाम रोकियो

सुवासचन्द्र नेम्वाङ, फाइल तस्वीर इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भए पछि मत गणनाको काम रोकिएको छ । निकै प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मत गणना ...

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङ निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ...

मोरङ क्षेत्र नम्बर ६ बाट काङ्ग्रेसका शेखर कोइराला निर्वाचित

मोरङ – मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २ सय ८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि ...

खोटाङबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी

दिक्तेल –खोटाङबाट सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका हुन् ...

झापा ३ बाट राजेन्द्र लिङदेन निर्वाचित

दमक– झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार ६ सय ४८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३ ...

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा होः ओली

फाइल तस्वीर । काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । बिहीबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्ता ...

पाँचथरको प्रदेश ’क’ बाट नेकपा एसका जवेगु निर्वाचित

फिदिम– पाँचथरको प्रदेश ’क’ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु निर्वाचित भएका छन् । एमालेका राजकुमार भण्डारीलाई पराजित गर्दै नेकपा एसका जवेगु निर्वाचित भएका हुन् । नेकपा एसका जवेगुले १६ हजार ८ सय ३७ मत ...

मोरङ–६ (क) बाट माओवादीका उम्मेदवार जीवन आचार्य विजयी

विराटनगर – मोरङको क्षेत्र नं. ६ (१) बाट माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा ...