२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

कोशी प्रदेश

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिक सञ्चालन

फाइल तस्वीरम्याङ्लुङ – नेपाल पत्रकार महासङ्घ तेह्रथुमले पत्रकार क्षमता विकास तालिम दिन सुरु गरेकोको छ । तेह्रथुम जिल्लामा कार्यरत ३५ पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न महासङ्घले १२ औं साधारणसभाको अवसरमा जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुलाई ...

भेडेटार सडकखण्डमा सेनाको गाडी दुर्घटना, १५ जना घाइते, दुईको अवस्था गम्भीर

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा आइतबार दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका ...

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

फाइल तस्वीर, साङ्केतिक तस्वीर धनुषा – इटहरीबाट महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका लागि जन्ती लिएर हिंडेको जीप दुर्घटना भएको छ । सो दुर्घटना आज शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा भएको हो । ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

साङ्केतिक तस्वीर झापा – पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै ...

घरको तलाबाट खसेर एक युवकको मृत्यु

साङ्केतिक तस्वीर । भक्तपुर — भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको मिलरोडमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित मिलरोमा रहेको घरको चौथो तलाबाट खसेर १७ वर्षीय युवक भूमिललाल श्रेष्ठको मृत्यु ...

सञ्चारमन्त्रीले बाजी मारे, एमालेका कुसियत पराजित

फाइल तस्वीर सुनसरी– सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल काङ्ग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित हुनुभएको छ । मन्त्री कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मतगणनाको ...

पार्टी सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न हुँदैनः डा.कोइराला

फाइल तस्वीर । विराटनगर – नेपाली काङ्ग्रेस नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले आगामी सरकार नेपाली काङ्ग्रेसकै नेतृत्वमा बन्ने दावी गर्नुभएको छ । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो धारणा ...

सुनसरी–३ मा एमालेको अग्रता कायम

फाइल तस्वीर सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने ...

सुनसरी–३ को मतगणना जारी, एमालेकी चौधरी अग्रस्थानमा

भगवती चौधरी , फाइल तस्वीर । सुनसरी – प्रतिनिधिसभा सदस्यका लागि सुनसरीको निर्वाचन क्षेत्र नम्बर–३ कोे मतगणना भैरहेको छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ । ...

सुनसरी–१ बाट जसपाका नेता अशोक राई निर्वाचित

अशोककुमार राई, फाइल तस्वीरधरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा ...