१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कोशी प्रदेश

सरकारले आयोगसँग छलफल गरेर निर्वाचनको टुङ्गो लगाउनु पर्छः डा. कोइराला

फाइल तस्वीरविराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अध्यावधिक निर्वाचन मौलिक हक भएको बताउनु भएको छ । विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले उक्त धारणा राख्नु भएको हो । काङ्ग्रेस ...

बाबुले चलाएको ट्याक्टरले किच्दा छोरीको मृत्यु

दमक – झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किच्दा आज शनिबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुबा बालकृष्णले चलाएको मे१त ७५९ नम्बरको ट्याक्क्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ...

ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुर – जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ...

राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्छः अध्यक्ष लिङ्देन

फाइल तस्वीर झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पेशा व्यापार बनाउन नहुने बताउनु भएको छ । राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने भन्दै यसलाई पेशा व्यपार बनाउँन नहुने धारणा व्यक्त गर्नु भएको हो । ...

युवतीको हत्या गरी फरार रहेका एक पुरुष २० वर्षपछि पक्राउ

इलाम – युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ...

विकास देख्न नचाहने तत्वहरुले आफ्नो नेतृत्वको सरकार ढालेः ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओलीले आफ्नो पार्टी बाहेक नेपालका सबै कम्युनिस्ट पार्टीहरु वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाउनु भएको छ । एमाले अध्यक्ष ओलीले आज ...

अब काङ्ग्रेस एक्लै चुनाव लड्छ : नेता कोइराला

फाइल तस्वीर सुनसरी– सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी निर्वाचन एक्लै लड्ने भएको छ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा काङ्ग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका हुन् । शनिबार सुनसरीको इनरुवामा ...

’अन टेस्ट’ ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीर कञ्चनपुर – भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ...

निर्मला हत्याकाण्ड : भारतीय नागरिकमाथि अनुसन्धान थालनी

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको ...

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

राजविराज – मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर–फत्तेपुर भित्री सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...