१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कोशी प्रदेश

हर्कराज राईले लिए शपथ, जनताको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त

फाइल तस्वीरमोरङ – धरान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर बाजिमारेमा हर्कराज राई साम्पाङले धरान उपमहानगरपालिकाको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले आज सोमबार नवनिर्वाचित मेयरलाई पद तथा गोपनीयताको शपथग्रहण ...

ओलीको गृहनगर दमकमा सूर्यमा लाग्यो ग्रहण उदायो हलो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार नगर प्रमुख राम थापा भारी मतले विजयी हुनुभएको छ । उहाँले एमाले ...

बुथ कब्जा गर्नखोज्ने समूहसँगको झडपमा गोलि चल्यो, एकजना घाइते

साङ्केतिक तस्वीर ।उदयपुर– मतदान केन्द्रमा प्रहरीले गोलि चलाउँदा एक जना व्यक्ति घाइते भएका छन् । उदयपुर जिल्लाको कटारी नगरपालिका अन्तर्गत वडा न. १० को मतदान केन्द्रमा बुथ कब्जा गर्न खोज्ने समूहसँग भएको मुटभेडमा प्रहरीले गोलि ...

सत्ता गठबन्धन दलहरु काङ्ग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी हुन्ः ओली

फाइल तस्वीरइटहरी – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरुप्रति कटाक्ष गर्दै‘टालाटुली बटुली बनाएको पुतली’ को संज्ञा दिनुभएको छ । इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले ...

एमालेले गर्यो आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही

झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनीहरुलाई सहयोग गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका ...

भ्रष्टाचार गरेको पाइए कारवाही गर्छौः अध्यक्ष लिङ्देन

फाइल तस्वीरझापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । चुनावी अभियानमा गृह जिल्ला झापा पुगेका अध्यक्ष लिङ्देनले कचनकवल घेराबारीमा आयोजित आमसभालाई ...

मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

झापा – जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय ...

मालपोत अधिकृत नै डेढ लाख घुससहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...

प्रदेश एकको प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण गर्न सांसदहरुको दवाव

फाइल तस्वीरविराटनगर– प्रदेश एकको प्रदेशसभाको बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने प्रदेश सचिवालयले जनाएको छ ...

एमालेले चुनावी अभियानमा, फिक्कलमा अध्यक्ष ओली

फाइल तस्वीरइलाम – प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा चुनाव केन्द्रित गतिविधि सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा इलामको फिक्कलमा चुनावी सभा भैरहेको छ । उक्त सभालाई एमाले ...