१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेश

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा – जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको बाह्रदशी–१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना ...

प्रतिनिधिसभा निर्वाचन: इलाम–१ बाट सम्मानित नेता खनाल सिफारिस

फाइल तस्वीर काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको सङ्घीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति ...

बढ्यो कोरोना सङ्क्रमण : परीक्षणको दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय

खोटाङ – कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको ...

चार वर्षिया बालिकालाई बलात्कार गर्ने बुढाथोकी पक्राउ

प्रतिकात्मक तस्वीर फिदिम – चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । फिदिम नगरपालिका–११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । शनिबार राती बालिकालाई ...

सरकारका कमीकमजोरी र एमालेले गरेका राम्रा कामहरु चुनावी एजेण्डा हुनेछन्ः नेम्बाङ

फाइल तस्वीर पाँचथर– पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकका समस्यामा ध्यान नदिएको आरोप लगाउनुभएको छ । एमाले नतो नेम्वाङले मङ्गलबार पाँचथरको फिदिममा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा ...

स्कारपिओको ठक्करबाट पैदल हिँडिरहेकी तीन वर्षीय बालिकाको मृत्यु

प्रतीकात्मक तस्वीर सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनीषा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । ...

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर मोरङ– मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ ...

अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा संलग्न तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा ...

चट्याङ लागेर एक जनाको मृत्यु, बालकसहित दुई घाइते

फाइल तस्वीर ताप्लेजुङ – जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा रहेको प्रहरीले जनाएको छ । उनीहरु मकै ...

प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

साङ्केतिक तस्वीर मेचीनगर – झापाबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर ...