१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

कोशी प्रदेश

सिमेन्ट बोकेर सोलुतर्फ जाँदै गरेको ट्रक दुर्घटना, चारको मृत्यु

साङ्केतिक तस्वीर ।काठमाडौं – ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गए राति उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भन्नेस्थानमा ट्रक पल्टिँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–१ ...

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

झापा – झापामा यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नं को झुल्केदेवी यातायात (बस) ले प्रदेश १–०२०४०प ७१४९ नं ...

हर्कराज राईले लिए शपथ, जनताको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त

फाइल तस्वीरमोरङ – धरान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर बाजिमारेमा हर्कराज राई साम्पाङले धरान उपमहानगरपालिकाको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले आज सोमबार नवनिर्वाचित मेयरलाई पद तथा गोपनीयताको शपथग्रहण ...

ओलीको गृहनगर दमकमा सूर्यमा लाग्यो ग्रहण उदायो हलो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार नगर प्रमुख राम थापा भारी मतले विजयी हुनुभएको छ । उहाँले एमाले ...

बुथ कब्जा गर्नखोज्ने समूहसँगको झडपमा गोलि चल्यो, एकजना घाइते

साङ्केतिक तस्वीर ।उदयपुर– मतदान केन्द्रमा प्रहरीले गोलि चलाउँदा एक जना व्यक्ति घाइते भएका छन् । उदयपुर जिल्लाको कटारी नगरपालिका अन्तर्गत वडा न. १० को मतदान केन्द्रमा बुथ कब्जा गर्न खोज्ने समूहसँग भएको मुटभेडमा प्रहरीले गोलि ...

सत्ता गठबन्धन दलहरु काङ्ग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी हुन्ः ओली

फाइल तस्वीरइटहरी – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरुप्रति कटाक्ष गर्दै‘टालाटुली बटुली बनाएको पुतली’ को संज्ञा दिनुभएको छ । इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले ...

एमालेले गर्यो आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही

झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनीहरुलाई सहयोग गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका ...

भ्रष्टाचार गरेको पाइए कारवाही गर्छौः अध्यक्ष लिङ्देन

फाइल तस्वीरझापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । चुनावी अभियानमा गृह जिल्ला झापा पुगेका अध्यक्ष लिङ्देनले कचनकवल घेराबारीमा आयोजित आमसभालाई ...

मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

झापा – जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय ...

मालपोत अधिकृत नै डेढ लाख घुससहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...