१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेश

प्रदेश १ सरकारद्वारा पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ताको व्यवस्था, जिल्लाअनुसार कुनमा कति ?

काठमाडौं – प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो ...

‘एनेस्थेसियन’ डाक्टर बिरामी हुँदा अस्पतालको शल्यक्रिया सेवा नै बन्द

फाइल तस्वीर साङ्केतिक तस्वीर खोटाङ– जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको ...

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापा – झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै ...

तनाव बढाएरमात्रै नागरिकता विधेयकको समस्या समाधान हुँदैनः ओली

फाइल तस्वीर । विराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले सोधेको ...

निर्देशक लिङ्देनद्वारा पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं – निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने हुनुभएको छ । उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट उम्मेदवारी दिने हुनुभएको हो । पाँचथरमा एउटा मात्र ...

उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई गाउँपालिकाले दियो एक लाख पुरस्कार

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...

काङ्ग्रेसलाई चेतावनी, ‘हैसियतभन्दा बढी सिट नमाग’: नेपाल

फाइल तस्वीर मोरङ – सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका कारण सिट बाँडफाँट टुङ्गो लाग्न नसकेको बताएको छ । आज शनिबार बिराटनगरमा आयोजित पार्टीको भातृ सङ्गठन पेशागत ...

लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र सुशासनका लागि गठबन्धन आवश्यक छः अध्यक्ष नेपाल

फाइल तस्वीर । विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुने बताउनु भएको छ । अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा ...

एकै परिवारका तीन जनाको विभत्स हत्या

साङ्केतिक तस्वीर । उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्सरुपमा सामुहिक हत्या भएको छ । उक्त नगरपालिकाको वडा नं.७ का राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो । उदयपुर ...

स्थगित प्रदेशसभाको बजेट अधिवेशन भदौ १७ गतेदेखि पुनः सुरु हुँदै

फाइल तस्वीर विराटनगर – एक नम्बर प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन १७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । प्रदेशसभाको दशौं बैठक चालु आर्थिक वर्षको बजेट अधिवेशन हो । बजेट अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका ...