२६ बैशाख २०८३, शनिबार
झापा, वैशाख २६ गते । गौरादह नगरपालिका–५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज ...
२६ बैशाख २०८३, शनिबार
भोजपुर, वैशाख २६ गते । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यहाँको खोक्सिकमा पक्की आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । यसअघि भवन अभावका कारण सहकारीको घरबाट सेवा प्रवाह हुँदै आएकोमा ...
२५ बैशाख २०८३, शुक्रबार
सुनसरी, वैशाख २५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको पर्यटन प्रवर्द्धन गर्दै कोशीलाई अन्तरराष्ट्रिय खेल तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताउनुभएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा आजदेखि ...
२५ बैशाख २०८३, शुक्रबार
तेह्रथुम, वैशाख २५ गते । जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू आज मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी ...
२५ बैशाख २०८३, शुक्रबार
खोटाङ, वैशाख २५ गते । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, पर्यटन, ...
२५ बैशाख २०८३, शुक्रबार
भोजपुर, वैशाख २५ गते । रामप्रसादराई गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित २१ बुँदे ‘शैक्षिक श्वेतपत्र–२०८३’ जारी गरेको छ । गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक अवस्थालाई सुदृढ बनाउँदै दक्ष, सीपयुक्त तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन ...
२५ बैशाख २०८३, शुक्रबार
ताप्लेजुङ, वैशाख २५ गते । मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको चारदिने एकीकृत घुम्ती शिविरबाट तीन हजार ३७५ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविर गाउँपालिकाका छवटै वडामा सञ्चालन भएको थियो । बिहीबार वडा नं ५ मा ...
२५ बैशाख २०८३, शुक्रबार
विराटनगर, वैशाख २४ गते । कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्याउने आठ जना पत्रकारलाई आज पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश सरकारले राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक सिद्धराज राईसहित ...
२४ बैशाख २०८३, बिहिबार
झापा, वैशाख २४ गते । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ । मिर्गौलाका बिरामीको डायलासिस उपचारका लागि सबैभन्दा धेरै श्यया उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा ...
२४ बैशाख २०८३, बिहिबार
खोटाङ, वैशाख २४ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन ...