२१ बैशाख २०८३, सोमबार
झापा, वैशाख २१ गते । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा ...
२० बैशाख २०८३, आइतबार
मोरङ, वैशाख २० गते । स्रोत नखुलेको रु २६ लाख ९८ हजारसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ । शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ ...
२० बैशाख २०८३, आइतबार
खोटाङ, वैशाख २० गते । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ...
२० बैशाख २०८३, आइतबार
झापा, वैशाख २० गते । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा ...
१९ बैशाख २०८३, शनिबार
इलाम, वैशाख १९ गते । माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् । एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ । गत वर्ष रु ३० ...
१९ बैशाख २०८३, शनिबार
फाइल तस्वीर भोजपुर, वैशाख १९ गते । भौगोलिक रूपमा विकट मानिने यहाँको हतुवागढी गाउँपालिका–४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहजता भएको छ । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट ...
१९ बैशाख २०८३, शनिबार
झापा, वैशाख १८ गते । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१ दशमलव ५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १० अर्ब ७० करोड सात लाख ...
१७ बैशाख २०८३, बिहिबार
झापा, वैशाख १७ गते । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री ...
१७ बैशाख २०८३, बिहिबार
इलाम, वैशाख १७ गते । माईजोगमाई गाउँपालिका–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामूहिक बचत तथा कृषि समूह छ । समूहले सामूहिक रुपमा बेसारखेती गर्दैआएको छ । दुई वर्षअघि एक मन ९४० किलो० बेसार रोपेर गत ...
१७ बैशाख २०८३, बिहिबार
झापा, वैशाख १७ गते । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । ...