०२ कार्तिक २०८१, शुक्रबार
भोजपुर, कात्तिक २ गतेृ । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर ...
०२ कार्तिक २०८१, शुक्रबार
झापा, कात्तिक २ गते । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त ...
०२ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरसुनसरी, कात्तिक २ गते । कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै घटस्थापनादेखि असोज २९ गतेसम्मको अवधिमा सवारी दुर्घटनामा परी १३ जना पुरुष ...
०१ कार्तिक २०८१, बिहिबार
खोटाङ, कात्तिक १ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण ...
०१ कार्तिक २०८१, बिहिबार
सुनसरी, कात्तिक १ गते । हालैको हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ...
०१ कार्तिक २०८१, बिहिबार
तस्वीरमा विक्रीका लागि राखिएका माटाका भाँडाकुँडा ।सुनसरी, कार्तिक १ गते । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा ...
०१ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरमोरङ, कार्तिक १ गते । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ ...
३० असोज २०८१, बुधबार
भद्रपुर, असोज ३० गते । चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन प¥यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउनुहुन्छ । छोराले घरमा भएका जिन्सी सामान, लत्ताकपडा, खाद्यान्न, सुनलगायत ...
३० असोज २०८१, बुधबार
विराटनगर, असोज ३० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ ...
३० असोज २०८१, बुधबार
भोजपुर, असोज ३० गते । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य ...