१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कर्णाली प्रदेश

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई

सुर्खेत – नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । हिजो बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो । थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास ...

कर्णाली सरकारले बाढीपहिरो पीडितलाई तत्काल २ लाख रूपैयाँ उपलब्ध गराउने

सिमकोट– कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलााई राहत उपलब्ध गराउने भएको छ ।कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषदको आज बसेको बैठकले अन्नबालीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको हो । त्यसैगरि विपदबाट ...

प्रदेश प्रहरीद्वारा बस दुर्घटनाको छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...

मुगु बस दुर्घटनामा मृत्यु हुनेहरुमध्ये दशैंका लागि घर फर्किएका अधिकांश विद्यार्थी

फाइल तस्वीर मुगु– मुगुको लागि नेपालगञ्जबाट छुटेको बस टायर पञ्चर भएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगडीका लागि हिंडेको उक्त हिजो मङ्गलबार दुर्घटना भएको थियो । उक्त दुर्गघटनामा परी बसमा ...

काङ्ग्रेस मुगुको सभापतिमा शाही निर्वाचित

कर्णाली – नेपाली काङ्ग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए । विजयी ...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी – कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिम ...

भालुको आक्रमणबाट एक ज्येष्ठ नागरिकको मृत्यु

फाइल तस्वीर जुम्ला – भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक ...

मध्य पश्चिम विश्वविद्यालय र प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

कर्णाली – मध्य पश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो । ...

विद्युत आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित

सिमकोट – विद्युत आपूर्ति नहुँदा जुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु ...

काङ्ग्रेस नेता महतोको निधन

कैलाली – नेपाली काङ्ग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ...