१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कर्णाली प्रदेश

नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता

फाइल तस्वीरसुर्खेत – कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ...

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

कर्णाली – कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन भएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन ...

हावाहुरीले अवरुद्ध सिमिकोट विमानस्थल सञ्चालनमा

फाइल तस्वीरसिमिकोट – हुम्लाको अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हावाहुरीका कारण एकदिन रोकिएको उडान शनिबार बिहानबाट सुचारु भएको सिमिकोटस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हावाहुरीका कारण हिजो शुक्रबार सिमकोट विमानस्थलमा जहाज अवतरण ...

हिउँले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । गएको बिहीबारदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार गाउँकै पाटनमा ...

मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय कुर्दै सत्तागठबन्धन दल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा ...

चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

कैलाली – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व ...

बुद्बुदीमा निस्सासिएर चारजनाको मृत्यु

साङ्केतिक तस्वीर वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आइतबार घरमै मृत अवस्थामा भेटिएको ...

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ । कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालका अनुसार, “नगरपालिकाभित्रका ...

राष्ट्रियसभा निर्वाचनः एमालेले ग¥यो नौ जनाको नाम सिफारिस

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलको उपस्थितिमा शुक्रबार बसेको प्रदेश कमिटी पदाधिकारीको बैठकले ९ जनाको नाम ...