१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

कर्णाली प्रदेश

जाजरकोटमा भेटिए दादुराका बिरामी,

सांकेतिक फाइल फोटोजाजरकोट– जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका हुन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ ...

सुदूरपश्चिममा एमालेबाट निर्वाचित १३ सांसद एकीकृत समाजवादीमा

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) बाट निर्वाचित १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको सांसद अमरबहादुर साउँदले जानकारी दिनुभयो ...

कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर नबोल्न एसका अध्यक्ष नेपाललाई एमालेको चेतावनी

सुर्खेत– प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै एमालेका कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर बोल्न र त्यस किसिमको हर्कत् नगर्न चेतावनी दिनुभएको छ । एमालेको कर्णाली प्रदेश ...

हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै

नाम्खा – हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा ...

अर्थमन्त्रीद्वारा कर्णाली प्रदेशको विकासका लागि बैंक तथा वित्तीय संस्थालाई लगानी बढाउन आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा बैंकहरुले लगानी बढाउनु पर्ने बताउनुभएको छ । कर्णाली प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा उच्च रहेको भन्दै उहाँले कर्णाली प्रदेशको विकास बिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने हुँदा त्यसतर्फ ...

सुक्खा पहिरोले कर्णाली नदी थुनिने खतरा बढ्यो

फाइल तस्वीर मार्तडी – बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो ...

एसईई दिएका विद्यार्थी आफैंले आफ्नो नतिजा हेर्न पाएनन्

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालनमा

हुम्ला – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका ...

तुम्कोट गाउँमा आएको पहिरोले होटेल, सिँचाइ र खानेपानी क्षेत्रमा क्षति

हुम्ला– केही दिनदेखि अविरल परेको वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण ...

कर्णाली प्रदेशका अधिकांश कार्यालय निमित्तकै भरमा

सुर्खेत – कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई कठिनाइ भएको हो । सङ्घीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश ...