०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

प्रदेश

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता, पेचिलो बन्दै विश्वासको मत

फाइल फोटोकास्की– गण्डकी प्रदेशका मुख्यमन्त्रीले २७ गते बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रताव दर्ता भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायका दलहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग विश्वासको मत नभएको आवाज ...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको भारी मत

धनगढी – नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको भारीमत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री भट्टको पक्षमा ३० मत परेको छ । मुख्यमन्त्री भट्टलाई माओवादी केन्द्रका १३ जना र एमाले ...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका अग्नि परीक्षा आज

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिंदै हुनुहुन्छ । मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु पर्ने भएपछि आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेको ...

तात्कालिन नेकपालाई राजनीतिको कोभिडले निलेको मुख्यमन्त्री राईको दावी

विराटनगर– मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई नेपाली राजनीतिमा पनि कोभिड सङक्रमण देखिएको टिप्पण गरेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उक्त धारणा व्यक्त ...

मन्त्रीबाट नहटाए संसद अवरुद्ध गर्ने चेतावनी

सुर्खेत – कर्णाली प्रदेशमा सरकार र प्रतिपक्षी दलविच विवाद उत्पन्न भएको छ । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन् । कर्णाली प्रदेशसभाको आठौं ...

प्रदेशसभाका सांसद थापालाई पदमा पुनर्वहाली गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं – राष्ट्रिय जनमोर्चाले कारवाही गरेको आफ्नो सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । केही दिन अघिमात्र राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै प्रदेशसभा सदस्य पदसमेत नरहने गरी ...

प्रदेश–२ मा जसपा नेतृत्वमा गठबन्धनको सरकार बन्दै

जनकपुरधाम– केन्द्रीय सत्ताको छिर्का सबै प्रदेश सरकारमा पनि परेको छ । कुनै प्रदेशको सरकार विवादरहित हुन सकेन । अहिले प्रदेश नं. २ मा पनि केन्द्रीय राजनीतिको प्रभाव पर्न गएको छ । तत्कालिन समाजवादी पार्टी र ...

निषेधाज्ञा केही खुकुलो पारिएको भ्रमले राजधानीका सडकमा निजी सवारी साधनको लर्को

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई खुकुलो पारेसँगै राजधानीका सडकहरुमा यातायातका साधनहरुको चाप देखिएको छ । उयत्यकामा आजदेखि ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख ...

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, व्यवसायिक गतिविधि आंशिक सुरु

काठमाडौं– काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेअनुसार आजदेखि काठमाडौं उपत्यकामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) नौ बजेसम्म ...