१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ ★   खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह ★   अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा ★   जापान सरकारद्वारा वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट ★   भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने ★   नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने ★   जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः महासचिव पोखरेल ★   देशमा पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका ★   रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो ★   पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन ★   राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’ ★   निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा ★   हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र ★   प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा ★   उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना ★   कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १ सय ९१ को मृत्यु, ३ सय २७ जना गम्भीर घाइते ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन ★   घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रदेश

सिन्धुली–२ प्रदेश (२) मा माओवादीका गङ्गानारायण श्रेष्ठ विजयी

सिन्धुली – सिन्धुली–२ प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई ३ हजार २ सय १२ मतान्तारले पछि ...

सिन्धुली–२ (क)मा काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी

सिन्धुली – सिन्धुली क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेपाली काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट काङ्ग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई ५ हजार २ सय तीन मतान्तारले पछि पार्दै ...

पर्सा– १ को प्रदेशसभा (क)मा माओवादीका रहवर अन्सारी विजयी

पर्सा– पर्सा जिल्ला क्षेत्र नम्बर– १ अन्तर्गतको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् । एमालेका विचारी प्रसाद यादवलाई पराजित गर्दै मधेश प्रदेश सभामा अन्सारी विजयी भएका हुन् । अन्सारीले ७ हजार ...

अछाम–१ बाट एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी

अछाम– अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा ...

तनहुँ–२ बाट काङ्ग्रेसका शङ्कर भण्डारी विजयी

तनहुँ– नेपाली काङ्ग्रेसका नेता शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरी विजयी हुनुभएको ...

ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

ओखलढुङ्गा – ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गौतम एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गर्दै प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। गौतमले ...

दार्चुला प्रदेशसभा (१) मा माओवादीका मानबहादुर धामी विजयी

दार्चुला – दार्चुलाको प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् । उहाँ निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित ...

डडेल्धुराबाट काङ्ग्रेस सभापति देउवा भारी मतले विजयी

डडेल्धुरा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गुल्मी – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल ...

कास्की–२ मा एमालेकी भट्टराई चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा

पोखरा – पछिल्लो मतपरिणाम अनुसार कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्दै चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले ...