०६ मङि्सर २०७९, मङ्गलबार
गोरखा – गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन हजार ४०८ मतान्तरले अगाडि छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा ...
०६ मङि्सर २०७९, मङ्गलबार
जुम्ला – जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर)ले १ ...
०५ मङि्सर २०७९, सोमबार
काठमाडौं – पछिल्लो मतपरिणामअनुसारनेपाली काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ । मुस्ताङमा जित हात पारेको काङ्ग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो ...
०५ मङि्सर २०७९, सोमबार
दमक – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुवाती अग्रता लिएका छन् । ६ हजार मत गणना गर्दा एमाले अध्यक्ष ओलीले ३ हजार २ सय १२ मत पाएका छन् ...
०५ मङि्सर २०७९, सोमबार
रुपन्देही – हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत धमाधम गणना हुन थालेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ । बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवनमा केहीबेर अघिबाट गणना सुरु ...
०५ मङि्सर २०७९, सोमबार
सुर्खेत – हुम्लाको नाम्खा गाउँपालिका– ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् । लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत विद्यालय मतदान केन्द्र हल्जी ...
०५ मङि्सर २०७९, सोमबार
नवलपरासी – (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा पुनःमतदान सुरु भएको छ । शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतपेटिकामा आगजनी हुँदा हिजो आइतबार मतदान स्थगित गरिएको थियो । नवलपुरका ...
०५ मङि्सर २०७९, सोमबार
बाजुरा – नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजारका गल्लीहरूमा टायर बालेर प्रदर्शन गरेपछि सदरमुकाम मार्तडी अहिले तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको मृत्युको विषयलाई लिएर ...
०५ मङि्सर २०७९, सोमबार
मुस्ताङ – नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । नेपाली काङ्ग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली काङ्ग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिएका ...
०५ मङि्सर २०७९, सोमबार
धादिङ – दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । रुवीभ्याली गाउँपालिकाको मतपेटिका धादिङबेशी आइपुग्न ढिला भएको कारण मतगणना सुरु हुन ढिलो भएको हो । रुवीभ्याली गाउँपालिकाको ...