०८ मङि्सर २०७९, बिहिबार
पोखरा– कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ...
०८ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर पोखरा – लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई ३ हजार १ सय ८८ मतान्तर पराजित गर्दै पृथ्वीसुब्बा गुरुङ निर्वाचित ...
०८ मङि्सर २०७९, बिहिबार
देवराज घिमिरे, फाइल तस्वीर झापा – मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेले स्वतन्त्र उम्मेदवार ...
०७ मङि्सर २०७९, बुधबार
जुम्ला – जुम्ला प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् । देवेन्द्रले खसेको ...
०७ मङि्सर २०७९, बुधबार
रुपन्देही – प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रुपन्देही ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । नेकपा एमालेको समर्थनसमेत पाएका ७२ वर्षीय शुक्ला २८ हजार मत ल्याएर विजयी भएका ...
०७ मङि्सर २०७९, बुधबार
दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ ...
०७ मङि्सर २०७९, बुधबार
केपी शर्मा ओली, फाइल तस्वीर । झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै प्रतिनिधिसभा ...
०७ मङि्सर २०७९, बुधबार
माकेका अध्यक्ष प्रचण्ड, फाइल तस्वीर । गोरखा – गोरखा निर्वाचन क्षेत्र—२ मा नेपाल कम्युनिस्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जितको सङ्घारमा पुग्नु भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष प्रचण्डले २१ हजार ...
०७ मङि्सर २०७९, बुधबार
बाग्लुङ – बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७ सय ७९ मतसहित निर्वाचित भएका हुन् । पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी ...
०७ मङि्सर २०७९, बुधबार
काठमाडौं – धादिङ–१ को प्रदेश (क) बाट काङ्ग्रेस उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् । नेपाली काङ्ग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् । काङ्ग्रेस उम्मेदवार श्रेष्ठले १७ हजार ...