०९ मङि्सर २०७९, शुक्रबार
बाँके – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
०९ मङि्सर २०७९, शुक्रबार
जनकपुरधाम – धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गर्दै विजयी भएकी ...
०९ मङि्सर २०७९, शुक्रबार
कास्की – कास्की निर्वाचन क्षेत्र–३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै ...
०९ मङि्सर २०७९, शुक्रबार
देउखुरी – दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० ...
०९ मङि्सर २०७९, शुक्रबार
काठमाडौं– मङ्सिर ४ गते आइतबार सम्पन्न प्रदेशसभा सदस्यको ३३० स्थानमध्ये २४९ स्थानको नतिजा घोषणा भएको छ । प्रदेशसभा सदस्य पदका लागि भएको निर्वाचनको परिणाममा अहिलेसम्म २४९ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । प्रदेशसभा सदस्यमा ...
०९ मङि्सर २०७९, शुक्रबार
मोरङ – मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २ सय ८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि ...
०८ मङि्सर २०७९, बिहिबार
माधवकुमार नेपाल, फाइल तस्वीर रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिङ्गो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न आफुले काम गर्ने प्रतिबद्धता ...
०८ मङि्सर २०७९, बिहिबार
धादिङ – धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतान्तरले पराजित गर्दै ...
०८ मङि्सर २०७९, बिहिबार
दिक्तेल –खोटाङबाट सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका हुन् ...
०८ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको ...