०५ मङि्सर २०७९, सोमबार
सप्तरी– सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन् । पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका ...
०४ मङि्सर २०७९, आइतबार
साङ्केतिक तस्वीर बाजुरा – बाजुराको त्रिवेणी नगरपालिकामा राजनीतिक दलका कार्यकताहरुबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिनेक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का करिब २८ ...
०४ मङि्सर २०७९, आइतबार
साङ्केतिक तस्वीर रसुवा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दिउँसो ३:३० बजेसम्म कुल ३९ हजार ४५९ मतदातामध्ये ...
०४ मङि्सर २०७९, आइतबार
आगजनी, साङ्केतिक तस्वीर बाजुरा – बाजुरा जिल्लाको मतदान केन्द्रमा आक्रमण गरी मतपेटिकामै आगजनी गरिएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो । प्रहरीले ...
०४ मङि्सर २०७९, आइतबार
तस्वीर रासस मनाङ– आज बिहानबाट सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा मनाङ जिल्लामा दिउँसो बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत ...
०४ मङि्सर २०७९, आइतबार
साङ्केतिक तस्वीर रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर फर्किएका युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका ४१ का देवीलाल सुवेदी र वर्ष ...
०२ मङि्सर २०७९, शुक्रबार
महोत्तरी– नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका हुन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको स्थानीय रामभुषण ...
०२ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीरसुर्खेत – कैलालीको धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । बिहीबार धनगढी उपमहानगरपालिका–१५ शान्तिकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धीरज सार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको ...
०१ मङि्सर २०७९, बिहिबार
जुम्ला – जुम्लामा कर्मचारी बोकेर मतदान केन्द्रतिर जादै गरेको गाडी दुर्घटना भएको छ । तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । घाइते भएकालाई ...
०१ मङि्सर २०७९, बिहिबार
नेपालगञ्ज – नेपालगञ्जको भृकुटीनगरमा बुधबार साँझ भएको बम विस्फोटमा दुईजना घाइते भएका छन् । उक्त घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ । सो विस्फोटमा विप्लव समूहका विद्यार्थी संगठन जिल्ला अध्यक्ष ...