११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वडाध्यक्ष महतोको निधन ★   नेपाल स्वास्थ्य सम्मेलन सुरु ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ? ★   लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ★   यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु ★   पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा ★   स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय ★   माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै ! ★   व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला ★   ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड

प्रदेश

वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको निधन

विराटनगर – प्रदेश नम्बर १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । थापा मोरङ ...

डोटीका भूकम्प पीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रचण्डको अपिल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा मध्यराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् माकेका अध्यक्ष प्रचण्डले ...

भूकम्प पीडितको उद्धार र तत्काल राहतको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यरातमा डोटीमा गएको भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्र्न निर्देशन दिनुभएको छ । भूकम्पबाट हुन गएको क्षतिबाट पीडित परिवारहरुको तत्काल उद्धार गरी राहतको व्यवस्थापन गर्न ...

मध्यराति जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते, घाइतेमध्ये ६ को अवस्था गम्भीर

प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको ...

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प, ६ जनाको मृत्यु

कैलाली – डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति २ बजेर १३ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यृ भएको छ । राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी ...

खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

सुर्खेत – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक ...

शहीदहरुको बलिदान, त्याग र तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको हो : नेता पौडेल

फाइल तस्वीरतनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अग्रमनतर्फ लैजान गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका वरिष्ठ नेता पौडेलले आज व्यास नगरपालिका–३ स्थित ...

कमला नदीमा भूत मेला, श्रद्धालुको घुइँचो

महेन्द्रनगर – सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका ...

बारा–४ मा स्वतन्त्र उम्मेदवारलाई प्रभु साहको समर्थन, गठबन्धनका उम्मेदवारलाई सकस

फाइल तस्वीर बारा – आसन्न प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दिएका बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार इच्छाबहादुर वाग्लेलाई एमाले परित्याग गरेका प्रभु साह र बद्री न्यौपानेले निर्वाचनमा साथ दिने भएका छन् । बारा जिल्लाको फेटा ...

कर्णाली प्रदेशमा आज पाँच चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड

फाइल तस्वीर सुर्खेत – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएको छ । उहाँले आज मङ्गलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको हो ...