२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर महेन्द्रनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । काङ्ग्रेस प्रवक्ता डा.महतले कञ्चनपुर पुगेर पत्रकारहरुसँग कुरा गर्दै ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर रोल्पा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीतन्त्रबाट देशलाई बचाउन वर्तमान सत्ता गठबन्धन आवश्यक भएको बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा रोल्पामा ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर तनहुँ – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट ...
१८ कार्तिक २०७९, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । ...
१८ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नु पर्ने बताउनुभएको छ । नेता पौडेलले आज शुक्रबार रुपन्देही जिल्लाको क्षेत्र नम्बर दुईमा ...
१८ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर जोमसोम – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुग्नु भएको छ । राष्ट्रपति भण्डारी बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा गौतम बुद्धको मूर्ति अनावरण गर्न आउनु भएको हो । राष्ट्रपति भण्डारील ...
१७ कार्तिक २०७९, बिहिबार
झापा – जिल्ला निर्वाचन कार्यालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन ...
१६ कार्तिक २०७९, बुधबार
रुपन्देही – सत्तारुढ दल नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्ने दावी गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.महतले सो ...
१६ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आसान्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएकी उर्जा मन्त्री पम्फा भुसालले आज भिजन पत्र सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनु भएकी ...
१५ कार्तिक २०७९, मङ्गलबार
जुम्ला– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म ...