२२ फागुन २०७९, सोमबार
गण्डकी — म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक वर्ष तीन ...
२२ फागुन २०७९, सोमबार
गण्डकी — गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताउनुभएको छ । फागुपूर्णिमा (होली) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘यही ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरधनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शाहले प्रदेशसभाबाट दुई तिहाईभन्दा बढी विश्वासको मत पाउनुभएको हो । आज दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरगण्डकी — मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २४औँ वार्षिकोत्सवका अवसरमा पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरधनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जारी प्रदेशसभा बैठकमा विश्वासको मत माग्नुभएको छ । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आज आईतबार दिउँसो सुरुभएको बैठकमा विश्वासको मत माग्नुभएको हो । यस अघि एमालेबाट मुख्यमन्त्री राजेन्द्रसिंह ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरधनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकबाट आज विश्वासको मत लिनुहुने भएकाले नेकपा माओवादी केन्द्रका सांसदहरुलाई मु्ख्यमन्त्री शाहको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ...
२१ फागुन २०७९, आइतबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ ...
२१ फागुन २०७९, आइतबार
जनकपुरधाम — धनुषामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले ...
२१ फागुन २०७९, आइतबार
गण्डकी — शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अङ्ग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका ...
२१ फागुन २०७९, आइतबार
सुदूरपश्चिम— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज आइतबार विश्वासको मत लिने हुनुभएका छ । मत लिनेबारे मुख्यमन्त्री शाहले शुक्रबार नै प्रदेश सभालाई पत्र पठाएर आज विश्वासको मत लिने हुनुभएको हो । उहाँले पठाउनुभएको पत्र ...