१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेशको नामाकरणको विषयलाई लिएर आन्दोलनको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा (कफ्यु) जारी गरेको छ । भूगोलका आधारमा प्रदेशको नाम राख्ने भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरमङ्गलबारे — इलाम कारागारभित्र जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि समिति नै गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको हो । सञ्चारमाध्यममा कैदीहरुले ...
१७ फागुन २०७९, बुधबार
सर्लाही — सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले औद्योगिक, व्यावसायिक, आवासीय, कृषि क्षेत्रगरी जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेश एकको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण गर्ने विषयमा छलफल हुने भएको छ । अघिल्लो कार्यकालमा पटक पटक प्रयास गर्दापनि प्रदेशको नामाकरण हुन सकेन । प्रदेशसभाको पहिलो अधिवेशनले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाको बैठक आज बस्नेभएको छ । प्रदेशसभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । झण्डै एक महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकसँगै साना दलहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता ...
१७ फागुन २०७९, बुधबार
महोत्तरी — मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय ...
१६ फागुन २०७९, मङ्गलबार
आलु खेती, फाइल तस्वीरम्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ । व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले ...
१६ फागुन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरबैतडी — बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी ...
१६ फागुन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरमध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु हो ...