१५ फागुन २०७९, सोमबार
कास्की — आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशसभाले प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा ...
१५ फागुन २०७९, सोमबार
फाइल साङ्केतिक तस्वीर जनकपुरधाम — मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर विदुर — अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरसुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । ...
१४ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीर तौलिहवा — कपिलवस्तुमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । शिवराज नगरपालिका ९ बिजगौरीबाट १६ किलो लागुऔषध चरेशसहित मेघराज घर्तीलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार लागुऔषध चरेसहित ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरदमौली – विस्तार भैरहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड काम गर्न दैनिक चार घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरचितवन — सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा आउने विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । चालु आर्थिक वर्षमा १६ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको छ । चालु आवमा दर्ता भएका १६ र गत वर्षको जिम्मेवारी ...
१४ फागुन २०७९, आइतबार
गण्डकी — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न ...