२७ फागुन २०७९, शनिबार
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । ...
२६ फागुन २०७९, शुक्रबार
गण्डकी — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । ...
२६ फागुन २०७९, शुक्रबार
दमौली — तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । ...
२५ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीरमोरङ— मोरङको बेलबारी १ नक्सालवारीमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले आफ्नी श्रीमती देवी महतको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीले जनाएअनुसार आज दिउँसो करिब १२ ...
२४ फागुन २०७९, बुधबार
मोरङ — कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिलालाई संविधानले ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरतुलसीपुर — दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको ...
२४ फागुन २०७९, बुधबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताउनुभएको छ । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताउनुभएको हो । आज ११३औँ ...
२४ फागुन २०७९, बुधबार
व्यवसायीक आलु खेती, फाइल तस्वीरपाल्पा — पाल्पा जिल्लाको रामपुरका खेतमा उत्पादन भएका आलु खन्ने र राख्ने काममा किसानहरुलाई चटारो छ । आलु खन्ने चटारोले किसान यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै ...
२४ फागुन २०७९, बुधबार
लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताउनुभएको छ । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग ...
२४ फागुन २०७९, बुधबार
गण्डकी— एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । ...