२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरजनकपुरधाम — विसं २०६२/६३ जनआन्दोलनपछि देश शान्ति प्रक्रियामा गयो । तर त्यसको केही समयपछि मधेश बिद्रोह सुरु भयो र मधेश अशान्त बन्यो । जनआन्दोलन र विस्तृत शान्ति सम्झौता कार्यान्वयनका लागि विसं २०६३ माघ १ ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीर पर्सा – उद्योगी व्यवसायीले उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न आग्रह गरेका छन् । बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औं साधारणसभामा सहभागी ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्याउन सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को ...
२९ फागुन २०७९, सोमबार
दमौली — तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उहाँ त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरहेटौंडा — हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको ...
२८ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीरविराटनगर — प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरिएपछि पहिचानसहितको परिमार्जित नामाकरण गर्नुपर्ने माग गर्दै आइतबार आह्वान गरिएको बन्दको प्रभाव आंंशिक रुपमा देखिएको छ । प्रदेशसभाले गरेको नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै विभिन्न जातीय सङ्गठन र पहिचान ...
२८ फागुन २०७९, आइतबार
बारा– बाराको महागढीमाई नगरपालिका–८ थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कलैयाबाट लङ्गडाचोकतर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको ...
२८ फागुन २०७९, आइतबार
दमौली – तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाले छ सय २६ दशमलव ९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न ...
२८ फागुन २०७९, आइतबार
गण्डकी — औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ ...
२८ फागुन २०७९, आइतबार
कञ्चनपुर — बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक सामग्री निर्माण गर्ने कार्य सिकाउन थालिएको हो ...