०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरमहोत्तरी — पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वरिमकवानपुर — बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही र एक/एक लाख रुपैँया पुरस्कार दिने घोषणा गरेको हो । क्रिकेटका ...
०३ चैत २०७९, शुक्रबार
चितवन — कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो । ...
०३ चैत २०७९, शुक्रबार
कास्की — पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले ...
०३ चैत २०७९, शुक्रबार
साङ्केतिक तस्वीर नवलपरासी — नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेकोले व्यवस्थापनामा समस्या भएको हो । कुल एक ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरधनुषा—मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरगलकोट — बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा ढिलाइ भएको हो । ...
०२ चैत २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर जनकपुरधाम– सप्तरीमा ट्रक र विंगर एक–आपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा सप्तरीको रूपनी गाउँपालिका ६ जगमोहनस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ...
०१ चैत २०७९, बुधबार
लुम्बिनी — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरमुस्ताङ — बहुचर्चित बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम सम्पन्नभएको छ । उक्त सडक खण्डको कालोपत्रे गर्नेकामको ठेक्का लिएको गौरी–पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले उक्त सम्पन्न ...