२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

प्रदेश

पचास हजार घुससहित वडाध्यक्ष र सचिव रङ्गेहात पक्राउ

धनुषा — जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्ष र एक वडासचिव ५० हजार रकम घुससहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव रायलाई प्रहरीले घुस लिएको रकमसहित रङ्गेहात ...

छ प्रतिशत जनता आधारभूत खानेपानीको पहुँचबाहिर, ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी !

भेरीगङ्गा — कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । वि.सं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली ...

बागमती प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री जम्मकट्टेलले आगामी शुक्रबार विश्वासको मत लिने

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत १० गते विश्वासको मत लिने भएका छन् । आज लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि १० गतेलाई सारिएको हो । आज ३ बजे बस्ने ...

दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्म कारबाहीमा

बागमती — गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर ...

काङ्ग्रेस सांसद्का कारण मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने आजको कार्यक्रम स्थगित भएको छ । नेपाली काङ्ग्रेसका सांसदहरुसँगको असमझदारीका कारण विश्वासको मत लिनेगरी तयार भएको आजको कार्यक्रम अन्तिम समयमा आएर स्थगित ...

मन्थलीमा आयोजना गरिने बागमती सांस्कृतिक सम्मिलन

फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र ...

नगरप्रमुखद्वारा दुई सडक निर्माणको शिलान्यास

फाइल तस्वीरचितवन — एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर–२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र ...

प्यासिफिक एसिया ट्राभल एसोसिएशनको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की — देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ ...

तनहुँ–१ मा उपनिर्वाचनको मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु

दमौली — तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो । ...

पर्यटन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ कार्ययोजना तयार

दमौली — पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मस्र्याङ्दी नदीमा मोटरबोटर सञ्चालन ...